d

ताजा अपडेट: रवि लामिछाने ९६२ मतले अगाडी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


चितवन । चितवन २ मा स्वतन्त्र पार्टीका रवि लामिछानेले १००० मत नजिकको अग्रता लिन थालेको छ । भर्खरै प्राप्त अपडेट अनुसार लामिछाने एमालेका कृष्णभक्त पोखरेल भन्दा ९६२ मतले अगाडी बढेको छ ।

स्वतन्त्र पार्टीका रवि लामिछानेले ५१२८ मत पाउदा एमालेका कृष्णभक्त पोखरेलले ४१६६ र गठबन्धन अन्तर्गत काँग्रेसका उमेश श्रेष्ठले ३७०६ मत पाएका छन्। इच्छाकामना न्युज।  

Views: