d

मकवानपुर १ : कमल थापा २ हजार ४ सय ७२ मतले पछाडी परे 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । मकवानपुर १ मा सुर्य चिन्हबाट उम्मेदवार रहेका कमल थापा र गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाबीच फराकिलो मातान्तर देखिएको छ।  
एमालेको समर्थनमा उमेदवार बनेका थापा मतमा धेरै पछाडि परेका छन् ।
डिनाले ७ हजार ५८० मत ल्याउँदा थापाले ५ हजार १०८ मत मात्र ल्याएका छन् । २ हजार ४७२ मतले डिनाले अग्रता लिएकी छन् । १६ हजार ८४९ मत गन्दा त्यस्तै राप्रपाका दीपकबहादुर सिंह २ हजार ३७७ मतमात्र ल्याएका छन् । file photo

Views: