d

घन्टीका उम्मेदवारसंग ४५९ मतले पछि परे विनोद चौधरी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले चौधरीलाई पछाडी छोडेका हुन्  । 

ठकुरीले ७ हजार २२ मत प्राप्त गर्दा चौधरीले ६ हजार ५ सय ६३ मत प्राप्त गरेका छन्  । 

यस्तै तेस्रो स्थानमा रहेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ५ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् । 
 

Views: