d

काभ्रे २ मा एमालेका बाँस्काेटा ६ सय ८५ मतले पछि परे, शिव हुमागाईंको अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – काभ्रेपलाञ्चाेक प्रतिनिधि सभा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका शिव हुमागाईं संग गोकुल बाँस्कोटा पछि परेका छन्।  हुमागाईंले 
 ७ हजार ७४ मतसहित अग्रता लिएका हुन् । गाेकुल बाँस्काेटाले ६ हजार ३ सय ८९ मत सहित दोश्रो स्थानमा रहेका छन्  । हुमागाईं र बाँस्काेटाबीच ६ सय ८५ मतकाे अन्तर रहेकाे छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं १ हजार ४ सय ५० मतसहित तेस्राे स्थानमा  रहेका छन् । 

Views: