d

लालबाबु राउत पुनः प्रदेशसभामा निर्वाचित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्सा – मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्  ।


पर्सा क्षेत्र नं १ काे २ मा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए  ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत प्राप्त गरे ।    रासस

Views: