d

काठमाडौं-८ मा घन्टीका उम्मेदवार विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्।
उनी १० हजार १ सय ५ मतले विजयी भएका हुन्।

उनका निकट प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मतले दोस्रो स्थानमा छन्।

नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएर तेस्रो भएका छन्।

Views: