d

काठमाडौंमा घण्टीको अर्को जित- गणेश पराजुली विजयी, मानुषी तेस्रो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । उपत्यकामा घण्टीले फेरि खाता खोलेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भए । नेकपा एमालेका श्यामकुमार घिमिरे ६८०० मतमा रोकिए ।

माओवादीबाट उठेकी बाबुराम भट्टराईपुत्री मानुषीयमी भट्टराई ६०६२ मत ल्याएर तेस्रो स्थानमा आइन् ।

Views: