d

बाँके-२ मा राप्रपाका धवलशमशेर राणा निर्वाचित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ — बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धवलशमशेर जबरा निर्वाचित भएका छन् । राणाले ६ हजार ५७ मतान्तरले पराजित जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईलाईपराजित गर्दै जबरा विजयी भएका हुन् । 

जबराले २९ हजार ५७७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा उम्मेदवार राईले २३ हजार ५२० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

तेश्रो स्थानमा आएका नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरेका छन् ।

Views: