d

 झापा - ५ मा केपी ओली विजयी, २८ हजार ५ सय मतान्तर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाण्डाै – झापाको क्षेत्र नम्बर ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजारभन्दा धेरै मतसहित विजयी हुनुभएको छ ।


उहाँले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ मतले हराउनुभयो । ओलीले ५२ हजार ३ सय १९ र कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याउनुभयो । संसदीय चुनावमा ओलीको यो छैटाैँ जित हो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ५९ मत ल्याउनुभयो ।

Views: