d

सङ्खुवासभा: प्रतिनिधि सभामा कांग्रेस र प्रदेशसभा (क) मा माओवादी केन्द्र अगाडी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
सङ्खुवासभा – सङ्खुवासभामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

कांग्रेसका उम्मेदवार दीपक खड्का ५ हार २ सय ३९ मतसहित अग्रता गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतम ११ सय ९५ मतले पछि परेका छन्  । उनले प्राप्त गरेको मत ४ हजार ४४ रहेको छ।   

यस्तै प्रदेश सभा (क) मा भने माओवादी केन्द्रका राजेन्द्र कार्कीले अग्रतामा छन् ।

उनले ६ हजार २ सय ४१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार भविश्वर गुरुङले ५ हजार १ सय मत प्राप्त गरेका छन्  । 

Views: