d

झापा - १ मा शर्मा विजयी, अग्नि खरेल १४ हजार बढीले पराजित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा – झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा फराकिलाे मतान्तरसहित विजयी भएका छन्  । 


अन्तिम मत परिणामअनुसार कांग्रेसका शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरेका छन्  । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरे । शर्मा र खरेलबीचकाे मतान्तर १४ हजार २ सय ७५ रहेकाे छ ।

Views: