d

प्रतिनिधिसभा: तेह्रथुमको अवस्था के छ ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । तेह्रथुममा नेकपा एमालेले अगर्ता लिएको छ।  एमालेका उम्मदेवार विजय सुब्बा र नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ बीच मुख्य प्रतिस्पर्धा रहेको यस क्षेत्रमा उनीहरुकी मतान्तर ८ सय ७८ रहेको छ।  कांग्रेस उम्मेदवार सिता गुरुङले ३ हजार ७ सय २५ मत प्रप्त गरेकी छन् ।  ।

हालसम्ममा ८ हजार ८ सय ७५ मत गणना भएको छ । जिल्लामा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ४० हजार १ सय ४० मत झरेको थियो ।

Views: