d

केपी ओली विजयी भएको झापा- ५ मा घन्टीलाई झन्डै १२००० मत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: केपी ओली निर्वाचित झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले लोकप्रिय मत प्राप्त गरेको छ।  कार्यकर्ता नै नरहेको र प्रचारप्रसार समेत खासै नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस क्षेत्रका मतदाताले निकै रुचाएको पाइएको छ।  एमाले अध्यक्ष के पी ओलीले अत्यन्तै फारिकालो मतान्तरले जित्न सफल भएको यस क्षेत्रमा रास्वपाका उम्मेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७ सय ४९ मत प्राप्त गरि तेश्रो स्थान प्राप्त गरेका छन्।  
दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरेका छन्।  

Views: