d

झापा - २ मा एमालेका देबराज घिमिरे विजयी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि  नेकपा एमालेका देबराज घिमिरे बिजयी बनेका छन् । घिमिरले उनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

घिमिरेले २८ हजार ६९७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार नेपाल २६ हजार ४४१ मत प्राप्त गरे ।  

त्यस्तै गठबन्धनका तर्फका हरिकुमार रानाले १३ हजार ९२४ र  राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ८ हजार ७७७ मत प्राप्त गरेका छन् । 

Views: