d

माओवादीका महासचिव देव गुरुङ पराजित, एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery


लमजुङ - लमजुङमा माओवादीका महासचिव देव गुरुङ पराजित भएका छन्।  गुरुङलाई हराउँदै एमाले सचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्  । विजयी पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरे।  


 माओवादीका देव गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरेका छन्।  

Views: