d

चितवन - २ मा  रवि लामिछानेले बनाए दोब्बरको अन्तर, कति मत गणना हुन वाँकी?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चितवन । चितवन क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने सम्भावना चुलिदै गएको छ।  
प्राप्त पछिल्लो जानकारी अनुसार ६९ हजार ५८० मत गनिसक्दा २५ हजार भन्दा बढी मतले लामिछाने अगाडी देखिएका छन् । रविले ३९ हजार २०० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत ल्याएका छन् । रवि २५ हजार ६९७ मतान्तरले अगाडि छन् । अब १४ हजार ७३५ मत मात्रै गन्न बाँकी छ । चितवन २ मा ८४ हजार ३१४ मत खसेको थियो ।

Views: