d

राप्रपाकै उम्मेदवार दीपक सिंह द्वारा पराजित भए कमल थापा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राप्रपा नेपालक अध्यक्ष कमल थापाले सुर्य चिन्ह लिएर गृह जिल्ला मकवानपुर १ बाट चुनाव लडे।  जितको अभिलाषा लिएर चुनावमा होमिएका थापा अन्तत: आफुले महाधिवेशन पश्चात त्यागेको पार्टी राप्रपाका उम्मेदवारबाटै पराजित हुन पुगेका छन्। 

 राप्रपाका दीपक सिंहले २७ हजार ८१६ मत ल्याएर चुनाव जित्दा दोस्रोमा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत पाइन् भने तेस्रो स्थानमा रहेका कमल थापाले २५ हजार ४३४ मत पाए ।

Views: