d

धनुषा-४ मा एमालेका रघुवीर महासेठ ५ सय ४७ मतले पछाडी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धनुषा - धनुषा-४ मा एमालेका रघुवीर महासेठ गठबन्धन उम्मेदवार संग पछि परेका छन्।  

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका महेन्द्र यादव महासेठभन्दा ५ सय ४७ मतले अघि बढेका हुन्।  

अलिहेसम्म यादवले २६ हजार ५ सय १० मत प्राप्त गर्दा महासेठले २५ हजार ९ सय ६३ मत पाएका छन् ।  

Views: