d

सुनसरी-१ मा जसपाका अशोक राई विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - सुनसरी-१ बाट जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई निर्वाचित भएका छन्।   राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित भएका हुन्।  

 राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत प्राप्त गरेका छन्।  

Views: