d

सुनसरी: भगवती चौधरीको विजय जुलुसमा झडप, १२ जना घाइते

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुनसरी – सुनसरीमा नेकपा एमालेले विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको विजयी र्‍यालीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको बताइएको हो ।

 विजय र्‍याली क्रममा कांग्रेसका कार्यकर्तालाई अविर लागेर विवाद बिबाद भएपछी झडप भएको जनाइएको छ । झडपका क्रममा दुई पक्षकै गरेर १२ जनाभन्दा बढी घाइते भएका छन्।  
 

Views: