d

सुनसरी–४ मा एमालेका कुसियैत ८२ मतले अगाडी, बराह-१० को मत गणना बाँकी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुनसरी, मंसिर १५ । सुनसरी–४ मा नेकपा एमाले उम्मेदवार जगदीसप्रसाद कुसियैतले अग्रता लिएका छन् । १६ सय मतगणना बाँकी हुँदा उनले २९ हजार ७९४ मत पाएका छन् ।


त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरूबीच ८२ मतको फरक छ । अब बराह–१० को मत गन्न बाँकी छ ।

Views: