d

विश्व चर्चित मेमोरी किङ शर्मालाई प्रम देउवा द्वारा बधाई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिएका छन्।  

Views: