d

नेपाल टी–ट्वान्टी लिग आजदेखि सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि नेपाल टी २० लिग क्रिकेट प्रतियोगिता सुरुहुँदै छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुन लागेको प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो संस्करणको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने छ ।

आजै अर्को खेल पनि हुने तय भएको छ ।

उद्घाटन खेल आज विहान सवा ९ बजेदेखि सुरुहुने  छ भने दोस्रो खेल लुम्बिनी अल स्टार्स  र फार वेस्ट युनाइटेडबीच हुने छ ।


 

Views: