d

राष्ट्र बैंकले किन रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


 
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्ने गरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको सर्वेक्षण रोकिएको हो । 

यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप्त हुने मूल्यको विश्वसनीयतालाई मुख्य कारण मानिएको छ । राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको बताइएको छ।  

Views: