d

ललिपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा ७ लाखको क्षति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मङ्सिर २१, काठमाडौँ । ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा करिब ७ लाखको क्षति भएको छ ।

बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका वडा नंवर ३ धोविघाट करिडोरमा भारतीय नागरिक कृष्ण कोदारले सञ्चालन गरिरहेको कवाडी गोदाममा आगलागी भएको थियो । आगलागीका कारण करिव ७ लाखको क्षति भएको बताइएको छ।  

बिद्युत सर्ट भई आगो लागेको प्रहरीको प्रारम्भीक अनुमान छ । आगलागीका कारण मानविय क्षति भने भएको छैन ।

Views: