d

डिपुचोक मै अव ताजा जुस

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह/ झापाको डिपु चोकमा ताजा जुस सहितको फलफूल केन्द्र खुल्ने भएको छ।  गौरादह डिपु चोकमा पुरानो टिभियस शोरुम रहको स्थानमा  फलफूल केन्द्र संचालनमा आउने भएको हो।  

 

May be an image of text that says '100% Natural SNEHA FRESH JUICE FRUITS CENTER (स्नेहा फ्रेस जुस एणड फलफूल सेन्टर) GRAND OPENING YOU ARE INVITED Date: 2079/09/22 and 23 Venue: Dipu Chowk Gauradaha Near Nepal Bank Ltd. Time: From 10:00 am (frlday and Saturday Pro. Mantosh Bimali Mo. 9860820869'

 

'प्याकेजिङ्ग जुस भन्दा ताजा जुस सेवनबाट मानविय स्वास्थ्यमा निकै ठुलो लाभ पुग्ने भएकोले यसको बजार राम्रो हुन्छ भन्ने विश्वासका साथ हामीले फलफूल केन्द्रको स्थापना गर्ने तयारी गरेका हौँ।', संचालक मन्तोश बिमलीले भने।  

ग्राहकको चाहना अनुसार सवै प्रकारका फलफूलका जुसहरु उपलब्ध हुने समेत संचालक विमलीले बताए।  

जुस केन्द्र भोली शुक्रवार बाट संचालनमा आउने भएको हो।  

Views: