d

पृथ्वी जयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह ७ स्थित ग्वाल्डुब्बामा पौष २७ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ। ३०१ औं पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गौरादह नगर समितिको आयोजनामा रक्ददान कार्यक्रम गरिने भएको हो।  
नेपाल रेडक्रस सोसाइटी को सहकार्यमा  रक्तदान कार्यक्रम आयोजना हुने संगठनक नगर अध्यक्ष सन्तोष ठटालले जानकारी गराए।  

ठटालका अनुसार रक्तदान कार्यक्रम विहान ८ वजे देखि ११:३० सम्म संचालन गरिने छ। 

Views: