d

प्रेम आचार्यको पक्षमा जाहेरी लिएर स्वागत नेपाल पुगे प्रहरीमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैँ- मंगलबार आफ्नै शरीर आगो लगाएर आत्मदाह गरेका प्रेम आचार्यले उठाएका सबै विषयमा अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता स्वागत नेपालले काठमाडौं प्रहरीमा उजुरी दर्ता गरेका छन् । 

आत्महत्या दुरुत्साहनको दाबी गर्दै नेपालसहितको टोलीले उजुरी दर्ता गरेको हो । 

उजुरी लिएर पहिले तीनकुने प्रहरी वृत्त गए पनि त्यहाँ जाहेरी दर्ता नगरेपछि जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेर दर्ता गराएकाे अधिवक्ता नेपालले जानकारी दिए ।

बुधबारको मन्त्रिपरिषदको बैठकले पनि आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । 

Views: