d

यातायात  कार्यालय धनकुटाका प्रमुखलाई नेकपा (बहुमत) कार्यकर्ताले दले कालोमोसो (विज्ञप्ति सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । जिल्ला यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

लुईँटेलले घुस लिने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

पार्टीका संयोजक मोहन घलेले बुधबार विज्ञप्ति जारी गर्दै लुईँटेलले आफू मातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा घुस लिएको आरोप लगाएका छन् ।

 

विज्ञप्ति

No description available.

Views: