d

लोकदोहोरी गायक भीम पाैडेलको निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाण्डाै - लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ ।  स्याङ्जा खुदी घर भएका उनको गएराति निधन भएकाे बताइएको छ।  

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उनि केही समयदेखि बिरामी थिए । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। पछिल्लो समय उहाँ लाइभ दोहोरीमा लोकप्रिय थिए । 

Views: