d

इटहरीमा चल्न थाल्यो उपमहानगरको डोजर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

इटहरी । इटहरी उपमहानगरले मापदण्ड विपरित निर्माण भएका संरचना भत्काउन थालेको छ ।

शनिबार मापदण्ड विपरीत सडक किनारामा निर्माण गरिएका संरचना इटहरी उपमहानगरको टोलीले भत्काएको हो ।

यसअघि पटक/पटक सूचना जारी गरेर संरचना हटाउन अनुरोध गरेपनि नहटाइएका संरचना उपमहानगरले शुक्रबारदेखि हटाउन थालेको हो ।

Views: