d

भूकम्पको हल्लाले जुम्ला र मुगुका नागरिक रातभर सडकमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जुम्ला - जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि  स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् । जुम्ला सदरमुकामका केही बासिन्दाहरु घर बाहिर निस्केर आगो तापेर बसेका बताएको छ । 

प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको  छ । 

Views: