d

दुर्घटनामा घाइते भएका भण्डारीको उपचारक्रममा निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरीगन्ज माध्यमिक विद्यालयका पुर्व शिक्षक उमानाथ भण्डारीको आज बिहान निधन भएको छ। लामो समय शिक्षण पेशामा रहेका भण्डारी उपचार क्रममा निधन भएको हो।  
 गौरीगञ्ज खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष समेत रहेका भण्डारी गत पुसको अन्तिम साता ईटहरीमा मोटरसाइकल दुर्घटनामा परी नोबेल अस्पताल बिराटनगरमा उपचाररत हुनुहुन्थ्यो। गौरीगन्ज दर्पणको सहयोगमा 

Views: