d

कमल नगर अस्पतालमा बिमा सहितको सुविधा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गाउँ पालिकाको पहलमा कमल नगर अस्पताल सुरु भएको छ।  
स्वास्थ्य विमा सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने गरि आगामी फागुन  १ गते बाट अस्पताल संचालनमा आउने भएको हो। 

वडा नम्बर २ को तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी नगर अस्पतालको रुपमा संचालनमा ल्याएको बताइएको छ।  

 

नोट: यस अस्पताल सम्बन्धी थप विवरण पछि प्रकाशन गरिने छ।  
 

Views: