d

रवि लामिछानेसँग नाम जोडेर जथाभावी बोलेको भन्दै करिश्माले दिईन् डिल्ली खनाल विरुद्द उजुरी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, २५ माघ । नायिका करिश्मा मानन्धरले डिल्ली खनालविरुघ उजुरी दिएकी छिन् । खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेकोमा कारबाही गर्न आवाज उठाएपछि उनले साईबर ब्यूरोमा निवेदन दिएकी हुन् ।

उनले खनाल को हो ? भन्दै प्रश्न गरेकी छिन् । उनले अत्ति भएपछि आफूले उजुरी दिएको पनि उल्लेख गरेकी छिन् ।

तस्बिर: करिश्मा मानन्धरको फेसबुक प्रॊफ़ाइलबाट

फेसबुकमा नायिका मानन्धरले यस्तो लेखेकी छिन्

No description available.

 

 

Views: