d

‘अख्तियारको प्रमुख आयुक्त हुँ’ भन्दै फोन गर्नै ७२ वर्षीय वृद्ध पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

‘अख्तियारको प्रमुख आयुक्त हुँ’ भनेर इपिएस कोरिया शाखाका प्रमुख पुष्पराज कटवाललाई फोन गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका–५ थलीका ७२ वर्षीय रामनारायण पण्डित रहेका बताइएको छ  ।

प्रहरीका अनुसार उनले मंगलबार बिहान इपिएस कोरिया शाखाका प्रमुख कटवाललाई फोन गर्दै आफ्नो भतिजी परीक्षामा पास गराउन आग्रह गरेका थिए । 
 

Views: