d

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको बैठक शुक्रबार बस्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको छ । राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक आह्वान भएको हो । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजेका लागि बैठक तय भएको बताइएको छ  । बैठकमा राष्ट्रपति निर्वाचन लगायतका समसामयिक विषयमा छलफल गरिने बताउँदै श्रेष्ठले पार्टीको आगामी रणनीतिबारे पनि  आवश्यक निर्णय हुने बताए । 

Views: