d

अब सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने, कुन–कुन हुन खुल्ने कार्यालय?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ।   सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो।

शनिबार बाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा निर्णय भएको हो।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो।

सरकारले अत्यावश्यक कार्यालय कुन–कुन हुन भनेर सूचीसमेत तयार गर्ने निर्णय गरेको छ । 

Views: