d

राष्ट्रपति निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन आज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ-निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ । 

मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको हो । 

आयोगको कार्यतालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते मतदान हुनेछ ।  

Views: