d

 एमाले सरकारबाट बाहिरिने, कांग्रेसको सरकारमा जाने तयारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) भोलि नै सरकारबाट बाहिरिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई भोलि नै सरकारबाट बाहिरिनेबारे जानकारी गराएका हुन्।  

आज साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिन लागेको हो बताइएको हो।  

एमालेबाट अहिले विष्णु पौडेलको नेतृत्वमा मन्त्रीहरु सहभागी छन् । एमाले बाहिरिएपछि कांग्रेस सरकारमा सहभागी हुने तयारी गरेको छ ।

Views: