d

तेह्रथुमकाे हात्तीखर्कमा आगलागी हुँदा १४ घर जलेर नष्ट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डाै - तेह्रथुमकाे आठराई गाउँपालिका–६ चुहानडाँडाको हात्तीखर्कमा भीषण आगलागी भएकाे छ । आगलागीबाट अहिलेसम्म १४ वटा घर जलेर नष्ट भएका बताइएको छ।  

 हात्तीखर्क गाउँको बस्तीमा आगलागी फैलिएको जनाइएको छ । आगो निभाउन प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।  के कारणले आगलागी भएको हो अझै सम्म खुल्न नसकेको बताएको छ।  
 

Views: