d

गौरादहमा भोलि दिनभर बिद्युत प्रसारण अवरुद्ध हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: गौरादहका ४ वटा वडामा भोलि दिनभर बिद्युत अवरुद्ध हुने भएको छ । पाडाजुगी-लखनपुर सडक खण्ड अन्तर्गतको प्रसारण लाईन मर्मत तथा लाईन बिस्तार गर्नुपर्ने भएकोले गौरादह वडा नं. १, ४, ५ र ६ तथा कमल गाउँ पालिकाका दुई वटा वडा वडा नम्बर १ र २ को बिद्युत प्रसारण बिहान ९ बजे देखि साझ ५ वजेसम्म अवरुद्ध हुने बिद्युत प्राधिकरण कार्यालय गौरादहले जनाएको छ । 
साझ ६ बजे पछाडी बिद्युत आपूर्ति नियमित रूपमा संचालन हुने जनाइएको छ । 

Views: