d

राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान गर्ला त ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उप-प्रधानमन्त्री एवम् उर्जा मन्त्री राजेन्द्र लिङ्गदेनले राष्ट्रपती निर्वाचनमा राप्रपा प्रस्तावक र समर्थक नबस्ने बताउनुभएको छ ।  

'बाँकी कुरा छलफल र मिटिंगबाट तय गर्छौं, अहिले यति नै बुझौं राप्रपा समर्थन र प्रस्तावक बस्दैन।', वहाँको भनाई रहेको छ।  

  
 'केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा धेरै विषयमा हामीले छलफल गरेका छौं।  केन्द्रिय कार्यसमितिको बैठक लामो समय देखी नबसेकोले तत्कालै बैठक बोलाउने सम्बन्धमा समेत छलफल भएको छ।', संचारकर्मी संग वहाँको प्रतिक्रिया थियो।

'राष्ट्रपती निर्वाचनमा मतदान गर्ने की नगर्ने भन्ने बारे वहाँले पार्टीको आन्तरिक बैठक र छलफल पश्चात निर्णयमा पुगिने जानकारी गराउनु भएको छ।  

Views: