d

बागमती प्रदेशमा राप्रपाका मन्त्रीहरुले सामुहिक राजिनामा दिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्दव पौडेलले राप्रपा प्रदेश सरकारबाट अलग हुने बताएका छन्।  उनले औपचारिक रुपमा मुख्यमन्त्रीलाई राजिनामा बुझाउने बताएका हुन्।  

प्रदेशसभाको शनिवार बसेको बैठकको विशेष समयमा बोल्दै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा रहने र आगामी दिनमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनले राप्रपाका मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा बुझाउने बताए । 
 

Views: