d

स्पेनिस ला लिगा: हारबाट जोगियो रियल म्याड्रिड

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले घरेलु मैदानमा बराबरी खेलेको छ । रियलले शनिबार राति मड्रिड डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।

एट्लेटिका लागि जोसे मारिया जिमिनेजले एक गोल गरे भने रियलका लागि अल्भारो रोड्रिगेजले एक गोल गरे। यस बराबरीसँगै रियलले २३ खेलमा ५२ अंक जोडेको छ । एट्लेटिको ४२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Views: