d

 नेकपा एसले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्रलाई भोट हाल्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने बताएका छन् । केन्द्रीय सचिवालयको ५१ औँ बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

Views: