d

गौरादह कृषि क्याम्पसमा नेपाल तराई विद्यार्थी समितिले आयोजना गर्यो क्रिकेट प्रतियोगिता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाल तराई विद्यार्थी समिति गौरादहले गौरादह कृषि क्याम्पसमा अन्तर सेमेस्टर क्रिकेट प्रतियोगिता आयोजना गरेको छ।  फागुन १४ गते देखि संचालन गरिएको क्रिकेट प्रतियोगता आज सम्पन्न भएको हो।  फाइनल खेल तेश्रो र चौथो व्याचका विच भएकोमा तेश्रो व्याच विजेता बनेको छ।    तेश्रो व्याचले २० रनको अग्रता लिंदै उपाधी हात पारको थियो।  खेलका म्यान अफ द म्याच तथा म्यान अफ द सेरिज हेम कुमार कमत घोषित भएका छन्।

विजेताहरुलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।  

नेपाल तराई बिद्यार्थी समिति गौरादहको अध्यक्ष अमोद तिवारीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रम क्याम्पस प्रमूख कृष्णहरी देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।  

Views: