d

के रवि गौरादह आउदै छन् ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको गौरादहमा रवि लामिछाने आउने बताइएको भएता पनि अहिले सम्म उनि आउने मिति कन्फर्म नभएको बुझिएको छ।   राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बलियो बनाउनकै लागि   सभापति लामिछाने गौरादहको कार्यक्रममा सहभागी हुन आउने बताइएको हो।  

'सभापति ज्यूको समय अलि व्यस्त छ, यद्दपी एउटा आमसभाकै आयोजना गरेर प्रमुख अतिथिको रुपमा वहाँको सम्बोधन राख्ने पहल गरेका हौँ।  सायद भोली सम्ममा टुंगो लाग्छ होला', प्रदेश 'क' इन्चार्ज नारायण घिमिरेले पर्दाफासलाई जानकारी गराउनु भयो।  

Views: