d

गौरादह क्याम्पसमा अनेरास्वियु र राप्रविसंघको चुनावी सहकार्य 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको गौरादह बहुमुखी क्याम्पसमा आसन्न स्ववियु निर्वाचनमा अनेरास्वियु र राप्रविसंघको चुनावी सहकार्य गर्ने भएका छन्।  हिजो बसेको दुइपक्षीय बैठकबाट चुनावी सहकार्य गर्ने सहमति भएको बताइएको हो।  
यस अघि नेविसंघ, राप्रविसंघ र अनेरास्वियु क्रान्तिकारीले संयुक्त उम्मेदवार उठाउने छलफल अगाडी बढाएका थिए।  
स्ववियु निर्वाचन आगामी चैत्र ५ गते देशव्यापी रुपमा हुँदैछ।  file photo

Views: