d

आजका खेलकुद समाचार: ए डिभिजन लिगमा न्युरोडमाथि मनाङको रोमाञ्चक जित, एनआरटीलाई हराउँदै मनाङ तेस्रो स्

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो हार व्यहोरेको छ।  च्यासल मैदानमा आज भएको खेलमा अर्को विभागीय टिम एपिएफ क्लबसँग आर्मी १–० ले पराजित भएको हो।

ए डिभिजन लिगमा न्युरोडमाथि मनाङको रोमाञ्चक जित, चौथो चरण सकिँदा मनाङ तेस्रो स्थानमा

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा न्युरोड टिम एनआरटीलाई मनाङ मर्स्याङदी क्लबले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले न्युरोडमाथि ३-१ गोलअन्तरले हराएको  हो।  

एनआरटीलाई हराउँदै मनाङ तेस्रो स्थानमा उक्लियो
 मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीलाई ३-१ ले पराजित गरेको छ । लगातार चौथो खेलसम्म अपराजित मनाङ सिजनको दोस्रो जितपछि अंकतालिकामा तेस्रो स्थानमा रहेको छ।  

Views: